चितवन । एउटा हत्याको घटनामा डिएनए परीक्षणबाट भरतपुर महानगरपालिका–१८ का मृतक टीकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरू रहेको पुष्टि भएको छ । नारायणी नदी किनारमा भेटिएका हाड खोरलाई डिएनएमार्फत व्यक्ति पहिचान भए पछि हत्या भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०७९ फागुन १९ गते भरतपुर–१७, गाजीपुरस्थित