काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको किरण जीवितै रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले कठिन चुनौतीका बाबजुद सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार हुनु आशाको महत्वपूर्ण संकेत भएको बताएका हुन् । उनले निरन्तर कठिन