काठमाडौं । माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको पावर हाउसमा थप जनशक्तिको उद्धारका लागि नेपाली सेनाको टोली प्रवेश गरेको छ । नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सन्जोग केसीसहितको नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ । टोलीले त्यहाँ रहेका अन्य व्यक्तिको उद्धारका लागि काम गरिरहेको छ । यसअघि आयोजनाको सुरुङबाट अमिर महर्जन