१० दिनसम्म सुरुङमा फसेको सञ्जय भन्छन् – ‘महामन्त्र’ जाप गर्दै बसेँ, अझै ४५ जना जति मानिसहरू भित्रै छन्'

  • शुक्रबार​ १९ भौ २०८३ ०६:३१ AM
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका ३० वर्षीय सञ्जय साहको १० दिनपछि जीवितै र सकुशल उद्धार गरिएको