ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ

  • शुक्रबार​ १९ भौ २०८३ ०६:३९ AM
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय