बुद्ध एयरद्वारा नयाँ सिरिजको जहाजबाट व्यावसायिक उडान शुरु, छठसम्म सस्तो भाडादर

  • शुक्रबार​ १९ भौ २०८३ ०६:३१ AM
बुध्द एयरले आफ्नो नयाँ सिरिजको ATR-72-600 जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान 9N-AOS  कलसाइन भएको उक्त जहाजले काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो । ६६ जना यात्रुसहित जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौंबाट नेपालगञ्जका लागि उडान भरेको थियो । बुध्द एयरले उक्त जहाज गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट The post बुद्ध एयरद्वारा नयाँ सिरिजको जहाजबाट व्यावसायिक उडान शुरु, छठसम्म सस्तो भाडादर appeared first on Businesspana.