त्रिशूली–३ ‘ए’ को सुरुङबाट करिब २४० घण्टापछि दुई प्राविधिकलाई बाहिर निकाल्दाको क्षण (तस्बिरहरु)

  • शुक्रबार​ १९ भौ २०८३ ०५:२२ AM
काठमाडौं। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल) भित्रबाट शुक्रबार आयोजनामा कार्यरत दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको हो। सुरुङभित्र अझै थप व्यक्तिहरू रहन सक्ने आशंकामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र… Continue reading त्रिशूली–३ ‘ए’ को सुरुङबाट करिब २४० घण्टापछि दुई प्राविधिकलाई बाहिर निकाल्दाको क्षण (तस्बिरहरु)