आलोचनाबीच उद्धारस्थलमै गृहमन्त्री गुरुङ, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा खटिए

  • शुक्रबार​ १९ भौ २०८३ ०५:३० AM
काठमाडौं। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई कर्मचारीको १० दिनपछि आज सकुशल उद्धार गरिएको छ। उद्धार कार्यका क्रममा गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै खटिएर उद्धार तथा समन्वयमा सक्रिय भएका छन्। शुक्रबार उद्धार टोलीले सुरुङभित्रबाट आयोजनामा कार्यरत सप्तरीका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको हो । सुरुङबाट बाहिर निकालिएका… Continue reading आलोचनाबीच उद्धारस्थलमै गृहमन्त्री गुरुङ, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा खटिए