बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्यान बचेपछि सुरु भएको अर्को संघर्ष

  • शुक्रबार​ १९ भौ २०८३ ०६:१८ AM
नुवाकोट । दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो । घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु र बाख्रा थिए । खेतमा धान थियो । वृद्ध आमाबुबा घरमै थिए । सुत्केरी महिला आराम गरिरहेकी थिइन् । बालबालिका विद्यालय गईरहेका थिए ।  तर दस मिनेटपछि त्यो दृश्य रहेन ।… Continue reading बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्यान बचेपछि सुरु भएको अर्को संघर्ष