बंगलादेशले नेपाललाई पठायो १५ करोड बढी आर्थिक सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०६:४४ AM
काठमाडौं। बंगलादेश सरकारले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि १० लाख अमेरिकी डलर (करिब १५ करोड २० लाख रुपैयाँ) सहयोग गरेको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो। बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले बिहीबार नेपालका… Continue reading बंगलादेशले नेपाललाई पठायो १५ करोड बढी आर्थिक सहयोग