डीजेआईले डाटा गोपनीयतालाई ध्यानमा राख्दै सार्वजनिक गर्यो नयाँ रोबोट भ्याकुम

  • शुक्रबार​ १९ भौ २०८३ ०५:४७ AM
डीजेआईले आईएफए २०२६ मा आफ्नो नयाँ रोबोट भ्याकुम डीजेआई रोमो २ सिरिज सार्वजनिक गरेको छ। नयाँ सिरिजमा लाइडार प्रविधिमा आधारित मपिङ आर्म र सुधारिएको अवरोध पहिचान प्रणाली समावेश गरिएको छ। The post डीजेआईले डाटा गोपनीयतालाई ध्यानमा राख्दै सार्वजनिक गर्यो नयाँ रोबोट भ्याकुम appeared first on Technology Khabar.