जाइरोङ नाकामा खोज–उद्धार जारी

  • शुक्रबार​ १९ भौ २०८३ ०५:४१ AM
तिब्बत । नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको बरफ र चट्टानसहितको हिमस्खलनबाट चीनको जिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित चीन–नेपाल सीमाको जाइरोङ नाकामा लेदोको बाढी आएपछि चिनियाँ उद्धारकर्मीले खोज तथा उद्धारलाई तीव्रता दिएका