प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विराट ग्रुपको ७२ लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०५:५० AM
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन विराट ग्रुपले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । विराट ग्रुपले आफ्ना कर्मचारीको एक दिनको तलब तथा संस्थाका अध्यक्षको व्यक्तिगत योगदानबाट रकम