त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका दुईजनालाई काठमाडौंं ल्याइयो, को-को हुन् उनीहरू ?

  • शुक्रबार​ १९ भौ २०८३ ०६:०८ AM
काठमाडौं । त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दशौँ दिनमा सुरूङबाट उद्वार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारको लागि काठमाडौँ ल्याइएको हो । आज बिहान रसुवास्थित त्रिशुली ३ ‘ए’को