महिनौँसम्म रात हुने अनौठो शहर

  • शुक्रबार​ १९ भौ २०८३ ११:१० AM
नर्वेको ट्रम्सो सहर आफ्नो अनौठो दिन तथा रातको चक्रका कारण चर्चित छ । सो सहरमा जाडो याममा महिनौँसम्म सूर्य देखिँदैन । जब कि गर्मी याममा भने हप्तौँसम्म सूर्य अस्ताउँदैन । सोही कारणले...