भोटेकोशीको बाढी: तिस जना सम्पर्कमा, १६८ जना अझै सम्पर्कविहीन

  • शुक्रबार​ १९ भौ २०८३ ११:१२ AM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १९ गते । रसुवाको भोटेकोशीमा गत बुधबार आएको हिमबाढी तथा पहिरोपछि बेपत्ता भएका मधेश प्रदेशका ३० जना सम्पर्कमा आएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय...