गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको अन्त्येष्टि

  • शुक्रबार​ १९ भौ २०८३ ११:२७ AM
अमरराज नहर्कीतनहुँ, भदौ १९ गते । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको शुक्रबार तनहुँको भानु नगरपालिका–१ स्थित सतिघाटमा हिन्दु धार्मिक परम्पराअनुसार दाहसंस्का...