फकल्यान्डमा अर्जेन्टिनाको दाबी बलियो भएको माइलेको भनाइ

  • शुक्रबार​ १९ भौ २०८३ ११:३७ AM
ब्युनस आयर्स, भदौ १९ गते । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमा आफ्नो देशको दाबीका पक्षमा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल बन्दै गएको बताउनुभएको छ । अमेरिकी राष...