सुरुङबाट उद्धार गरिएका एक जनालाई काठमाडौँ ल्याइयो

  • शुक्रबार​ १९ भौ २०८३ ११:३८ AM
काठमाडौँ, भदौ १९ गते । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका एक जनालाई थप उपचारका लागि नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अ...