बाढी अतिप्रभावित क्षेत्र रसुवा पुगे गगन थापा

  • शुक्रबार​ १९ भौ २०८३ ०५:३२ AM
रसुुवा– काँग्रेस सभापति गगनकुमार थापा बाढी अतिप्रभावित क्षेत्र रसुवा पुगेका छन् । प्रभावित क्षेत्रको अवलोकन तथा विस्थापित नागरिकसँग प्रत्यक्ष संवादका लागि थापा पुननिर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत एवं काँग्रेस नेता डा.गोविन्दराज पोखरेलसहित रसुवा पुगेका हुन् । शुक्रबार बिहान सभापति थापाले नौकुण्ड गाउँपालिका–३ को स्थलगत अनुगमन गरे । थापाले यसअघि धादिङको गजुरी, गल्छी र नुवाकोटको तुप्चे, सोलेबजार