खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अस्थायी बासस्थान निर्माणका लागि बाँस खरिदमा आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले सम्बन्धित निकायको समन्वयमा विपद् प्रभावित क्षेत्रमा बाँस तथा काठ उपलब्ध गराई बासस्थान निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो । प्रभावित नागरिकका लागि बाँसका संरचना निर्माण गर्न नगरपालिकाको तर्फबाट रु ६२ लाख नौ