सुन र चाँदीको भाउ बढ्यो

  • शुक्रबार​ १९ भौ २०८३ ०५:५५ AM
काठमाण्डु – सुनको भाउ शुक्रबार थप बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबारदेखि फेरि बढ्न थालेको हो। बिहीबार सुनको भाउ ३ लाख ४ हजार ९