सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोलीहानेर एक शिक्षकको हत्या भएको छ । मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो । विद्यालयमै बस्दै आएका राई राति खाना खाएर