प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

  • शुक्रबार​ १९ भौ २०८३ ०५:४८ AM
सर्लाही । भोटेकोशी बाढीपीडितका लागि राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको छ । सर्लाहीको बागमती नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले मासिक पारिश्रमिकबाट सङ्कलन भएको दुई लाख ४७ हजार ६४० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । बाढीबाट सर्वस्व गुमाएका परिवारको राहतका लागि उक्त रकम