काठमाडौँ । भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री यहाँ आइपुगेको छ । नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ । सोहीअनुसार बिहीबार राति छैठौँ र सातौँ चरणका राहत सामग्रीसहितका उडान काठमाडौँ आइपुगेका यहाँस्थित भारतीय दूतावासले जनाएको छ । राहत सामग्रीमा ‘फरेन्सिक किट’ र चिकित्सकीयसहित २१.५ टन राहत