इरानमा वैवाहिक समारोहमा भएको मिसाइल प्रहारबारे अमेरिकाले थाल्यो अनुसन्धान

  • शुक्रबार​ १९ भौ २०८३ ०६:०० AM
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दक्षिणी इरानमा वैवाहिक समारोहका क्रममा भएको सैन्य प्रहारबारे अमेरिकाले अनुसन्धान गरिरहेको बताएका छन् ।