चीनद्वारा पाकिस्तानलाई ३ लाख मात्रा पशु खोप उपहार

  • शुक्रबार​ १९ भौ २०८३ ०६:०६ AM
चीन सरकारले पाकिस्तानको पशुपालन क्षेत्रको प्रवर्द्धन तथा सहयोगका लागि ३ लाख मात्रा उच्च गुणस्तरको पशु खोप उपहारस्वरूप उपलब्ध गराएको छ ।