अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • शुक्रबार​ १९ भौ २०८३ ०६:०६ AM
काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरूको तस्बिरले भरिएको छ । कोही आफन्तको तस्बिर बोकेर हिँडिरहेका छन्, कोही उद्धार गरेर ल्याइएका व्यक्तिहरूको विवरण खोजिरहेका छन् । कसैको आखाँमा आशा छ भने कसैको मुहारमा थकान । तर, सबैको साझा खोज छ, बेपत्ता भएका आफन्तको खबर पाउने । माथिको शब्द दृश्य महाराजगन्जस्थित टिचिङ अस्पतालको हो । भोटेकोशी नदीमा