दस मिनेटको बाढी, माटोमुनि पुरियो वर्षौँको कमाइ र सपना

  • शुक्रबार​ १९ भौ २०८३ ०५:३८ AM
नुवाकोट / दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो ।  घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु र बाख्रा