विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर सहयोग प्रदान गरेका छन्। यो नेपाली मुद्रामा १ अर्ब ५० करोड ७७ लाख बराबर हो रसुवा जिल्लाको भोटेकोशी नदी बेसिन क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका The post NVIDIA का सीइओद्वारा नेपाललाई डेढ अर्ब सहयोग appeared first on Businesspana.