छथर गाउँपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि २२ लाख २४ हजार सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०४:४८ AM
तेह्रथुम : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि तेह्रथुमको छथर गाउँपालिकाले २२ लाख २४ हजार ३५० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत विपद्को कठिन