काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीको १० दिनपछि त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका मेकानिकल इन्जिनियर/सुपरभाइजर कविर महर्जनलाई उपचारका लागि काठमाडौँस्थित नेपाली सेनाको छाउनी अस्पताल ल्याइँदै छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम