संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या

  • शुक्रबार​ १९ भौ २०८३ ०५:०६ AM
संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ। कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गएराति करिब ७ बजे गोली हानेर हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय