धादिङ । त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडक खण्ड भासिएपछि नयाँ ट्रयाक खन्ने कार्य सुरु गरिएको छ । गत भदौ १० गते र त्यसपछिको भीषण त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वीराजमार्गको उक्त खण्डमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । बाढीले सडकको ठूलो हिस्सा बगाएपछि यातायात सञ्चालनमा अवरोध पुगेको