गौराघरमा भित्र्याइयो गौरादेवी

  • शुक्रबार​ १९ भौ २०८३ १०:३८ AM
अमरगढी समाचारदाताडडेलधुरा, भदौ १९ गते । सुदूरपश्चिमेलीको मौलिक पहिचानसँग जोडिएको गौरा पर्वको रौनक गाउँदेखि सहरसम्म फैलिएको छ । गौरापर्व अन्तर्गत बिहीबार तेस्रो दिन व्रतालु महिलाले...