‘भोटेकोशीले हिमाली मुलुकहरुलाई सचेत गराएको छ’

  • शुक्रबार​ १९ भौ २०८३ १०:३९ AM
काठमाडौँ, भदौ १९ गते । हिमाल, हिमनदी र हिमतालका विषयमा लामो अध्ययन गर्नुभएका डा. नितेस खड्काले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीलाई नेपालले मात्र नभइ विश्वका अरु हिमाली म...