कृष्ण जन्माष्टमी आपसी सद्भावको पर्वः मुख्यमन्त्री थापा मगर

  • शुक्रबार​ १९ भौ २०८३ १०:४० AM
अनिल पराजुलीहेटौँडा, भदौ १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले श्रीकृष्ण जन्माष्टमी आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने पर्व भएको बताउनुभएको छ...