माटोको घारमा मौरीपालन

  • शुक्रबार​ १९ भौ २०८३ १०:४१ AM
हरिप्रसाद कोइरालाउर्लाबारी, भदौ १९ गते । मोरङको केराबारी–५, सतिसालेका ३३ वर्षीय राजु राईले दुई वर्षअघि माटोको घारमा स्थानीय जातको (सेरेना) मौरीपालन सुरु गर्दा गाउँघरका कसैले पत्याए...