रसुवा बाढीपीडितका लागि महागढीमाईले ४१ लाख ५१ हजार सहयोग गर्ने
शुक्रबार १९ भौ २०८३ १०:४३ AM
शिवशङ्कर मिश्राबारा, भदौ १९ गते । रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाराको महागढीमाई नगरपालिकाले ४१ लाख ५१ हजार रुपियाँ सहयोग गर्ने भएको छ ।नगर...