हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

  • शुक्रबार​ १९ भौ २०८३ १०:४५ AM
सियोल, भदौ १९ गते । दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुजको जलघाँटीमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विकल्पबारे विचार गरिरहेको राष्ट्रपति कार्यालयले शुक्...