भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २९० पुग्यो, अझै ४ हजार ७९८ जना बेपत्ता

  • शुक्रबार​ १९ भौ २०८३ ०४:४३ AM
काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९० पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार बाढीमा परी मृत्यु भएकामध्ये ३४ जना बालक, ४५ जना बालिका, २५० जना महिला र ४२७ जना पुरुषको शव फेला परेको छ । यस्तै, ५३२ जनाको आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ । अस्पतालमा उपचारका क्रममा