त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनालाई काठमाडौं ल्याइदै

  • शुक्रबार​ १९ भौ २०८३ ०४:५२ AM
नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइदै छ । बाढी आएको १०औँ दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले आयोजनाको सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई जीवितै उद्धार गरेको हो । साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका