ब्यारेज बन्यो, नहर बनेन : ३१ वर्षदेखि सिँचाइको पर्खाइमा किसान
शुक्रबार १९ भौ २०८३ ०४:३५ AM
सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन । बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को