बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रूपमा चुकेको छ : सुवास चन्द्र बराल

  • शुक्रबार​ १९ भौ २०८३ ०५:०० AM
काठमाडौँ / नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी बाढीपछि जलविद्युतका सुरुङमा फसेका व्यक्ति तथा कामदारको उद्धारमा सरकार गम्भीर रूपमा चुकेको आरोप लगाएका छन्