नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडले संचालन गरेको २ वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेका छन्। नबिल ब्यालेन्सड २ र नबिल ब्यालेन्सड फण्ड ३ ले लाभांश घोषणा गरेका हुन् । जस अनुसार नबिल ब्यालेन्सड फण्ड २ ले कर सहित ३.५ प्रतिशत र नबिल ब्यालेन्सड ३ ले कर सहित २.५ प्रतिशत लाभांश वितरण The post नबिल इन्भेष्टमेन्टको दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा appeared first on Businesspana.