गरिमा विकास बैंकको लाभांश घोषणा

  • शुक्रबार​ १९ भौ २०८३ ०५:०० AM
गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको The post गरिमा विकास बैंकको लाभांश घोषणा appeared first on Businesspana.