एसटीसी ग्रुपले हालैको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई हस्तान्तरण गरिएको छ । प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो The post भोटेकोशी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपद्वारा ५० लाख १ हजार सहयोग appeared first on Businesspana.