त्रिशूली–३ ‘ए’को सुरुङबाट जीवितै उद्धार गरिएका महर्जनलाई छाउनी अस्पताल ल्याइँदै

  • शुक्रबार​ १९ भौ २०८३ ०४:४२ AM
काठमाडौं। रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई कर्मचारीको १० दिनपछि जीवितै उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका प्राविधिकसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई जीवितै उद्धार गरेको हो। उद्धार गरिएका महर्जनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित नेपाली सेनाको छाउनी… Continue reading त्रिशूली–३ ‘ए’को सुरुङबाट जीवितै उद्धार गरिएका महर्जनलाई छाउनी अस्पताल ल्याइँदै