पोखराको फेवातालमा भारतीय गाडी खस्यो, २ जनाको मृत्यु

  • शुक्रबार​ १९ भौ २०८३ ०३:४५ AM
पोखरा । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको गाडी खस्दा २ जनाको मृत्यु भएको छ । अरु २ जनाको जीवितै उद्धार गरिएको छ । बिहान करिब ५ बजेट गैराको चौतारा नजिकको घुम्तीमा लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको कार अनियन्त्रित भई तालमा खसेको हो । दुर्घटनामा भारतको बिहार प्रदेशका २६ वर्षीय नवदीप कुमार यादव अर्का अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनको नाम र ठेगाना भने खुल्न सकेको छैन । २७ वर्षका अनमोल कुमार यादव र ३३ वर्षका सुरज यादव चाहिँ खतरामुक्त छन् । उनीहरू ... The post पोखराको फेवातालमा भारतीय गाडी खस्यो, २ जनाको मृत्यु appeared first on Kalika Khabar.