सुनसरीमा ८१ विद्यार्थीलाई वित्तीय साक्षरता र सुरक्षित आवासबारे जानकारी

  • शुक्रबार​ १९ भौ २०८३ ०३:१७ AM
सुनसरी :  सुनसरीको बर्जु गाउँपालिका–२ स्थित श्री राम–सीता माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र सहारा नेपालको संयुक्त सहकार्यमा सञ्चालित ‘हाउजिङ अपर्च्युनिटी एन्ड माइक्रोफाइनान्स एम्पावरमेन्ट सोलुसन्स